संविधान संशोधन हुनै लाग्दा नाटकीय ढंगले चलखेल

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनका उपलब्धि जोगाउन पहिलो चरणको चुनावमा भाग लिएको बताएका छन् । काठमाडौंको तीनकुनेस्थित पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आन्दोलनबाट विचलित भएको आरोपको खण्डनसमेत गरे । उनले संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा … Continue reading संविधान संशोधन हुनै लाग्दा नाटकीय ढंगले चलखेल